बटुल्नु

स.क्रि. [प्रा. बट्टुल+नु]

  1. छरिएका वस्तुहरू एक-एक गरेर भेला गर्नु; एकत्रित पार्नु; समेट्नु।
  2. कुनै वस्तु वा व्यक्तिलाई खोजी-खोजी जम्मा गर्नु।
  3. थुप्र्याउनु; सङ्ग्रह गर्नु।
  4. ल्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)