बठ्याइँ
ना. [बाठो+याइँ]
- बाठो हुनाको भाव वा अवस्था; बाठोपन; चलाकी।
- बाठो बन्न चाहिने बुद्धि वा चातुर्य।
- चालबाजी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [बाठो+याइँ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)