बडबिहीँ
ना. [बडो+बिहीँ]
- ठुला र लाम्चा पात हुने, सेता फूल फुल्ने र झुप्पादार हरिया फल फल्ने एक जातको बोट; त्यसैको फल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [बडो+बिहीँ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)