बडामहाराज

ना.

  1. श्री ५ महाराजाधिराज पृथ्वीनारायण शाहलाई बुझाउने, बाइसी-चौबिसी राज्यअन्तर्गतका धेरै राजा-रजौटा र महाराजलाई बल र बुद्धिमा जितेकाले 'बडा' पदवी थपिएको विशेष आदरसूचक शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)