बडिस

ना. [अङ्.]

  1. स्वास्नीमानिसले छातीमा लगाउने स्तनकस चोली; अङ्गिया; कञ्चुक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)