बडो

वि. [प्रा. बड्ढो]

  1. निकै ठुलो; विशाल। क्रि.वि. २. खुब; अति। ना. ३. कसैलाई उपेक्षापूर्वक हप्काउने किसिम। ४. भलादमी; भद्र मानिस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)