बड्कौँलो

ना. [√ बकौँलो]

  1. भेडा-बाख्राको, मसिना गोली परेको बिष्ठा; बड्कुम्लो; बड्कुँलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)