बड धयेँरो

ना.

  1. लाम्चा र ठुला पात, सेता फूल र भन्टाका आकारको तर निकै साना फल फल्ने एक जातको रुख; सोही रुखको फल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)