बढार्नु
स.क्रि. [सं. वर्द्धन+नु]
- कुचाले वा झाडुले धुलोमुलो, कसिङ्गर आदि साफ गर्नु; खरेटो आदिले फोहोरमैला फ्याँक्ने काम गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. वर्द्धन+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)