बढिबढाउ
ना. [बढी+बढाउ]
- धमाधम बढ्दै जाने काम वा स्थिति; वृद्धि।
- धन, मान आदि उत्तरोत्तर बढ्दै जाने प्रक्रिया।
- बढाबढ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [बढी+बढाउ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)