बढौती

ना. [बढ्+औती]

  1. तलब, भत्ता आदि बढेअनुसार थप पाउने रकम।
  2. बढिबढाउ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)