बतिया
ना. [प्रा. बत्ति]
- बर्खामासमा सापट वा पैँचो लिएको अन्न; त्यस्तो अनाजको सापटी वा पैँचो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. बत्ति]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)