बत्तिसा

ना.

  1. बत्तिस प्रकारका जडीबुटी, मसला आदि मिलाएर बनाइएको, सुत्केरीलाई खुवाइने एक पौष्टिक औषधी।
  2. धेरै किसिमका कुरा गर्न जान्ने; छत्तीसा; बित्पाते।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)