बत्तिसे

वि.

  1. बत्तिस वर्षको उमेर भएको।
  2. बत्तिस दन्त हुने
  3. बत्तिस लच्छिनले युक्त।
  4. बत्तिसपुतले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)