बत्तु

ना. [√ कलाबत्तु]

  1. धागामा बेरिएको सुन, चाँदी आदिको मसिनो तार; धागामा बेरिएको एक किसिमको जरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)