बदनियत

वि.

  1. नियत खराब भएको; स्वार्थ तथा नीच विचारबाट अरूलाई धोका दिने वा बहकाउने मनसाय भएको; बेइमान; धोकेबाज।
  2. जानाजानी कर्तव्य वा करारसम्बन्धी दायित्व पूरा नगर्ने; दुराचारी; दुष्ट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)