बदमास
वि.
- खराब कामबाट जीवननिर्वाह गर्ने; दुष्कर्मी।
- खराब चाल-चलन वा आचारविचारको; दुराचारी।
- दुष्ट; दुश्चरित्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)