बदाम
ना. [फा. बादाम]
- जरामा कोसाका रूपमा फल्ने, रातो पत्रले बेरिएको, सेतो दिउला हुने एक जातको फल; चिनियाँबदाम; बदम।
- आरुका बियाँका आकारको, दिउल स्वादिष्ट हुने र मसलाको रूपमा प्रयोग गरिने एक जातको फल; कागजी बदाम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)