बदी

ना. [सं. बहुल-ब, दिन-दि = बदि]

  1. चान्द्रमासमा हुने कृष्ण पक्ष।
  2. बहुल पक्ष (कृष्णपक्ष) र दिनको छोटो रूप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)