बद्धकोष्ठ

वि.

  1. कब्जियत भएको; कोष्ठबद्धताको रोग लागेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)