बद्धमुष्टि

वि.

  1. सार्‍हो मुठी भएको; दिन नसक्ने; लोभी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)