बद्ध रूपिम

ना.

  1. स्वतन्त्र रूपले प्रयोग हुन नसक्ने र मूल रूपमा गाँसिएर मात्र प्रयोग हुने पूर्वसर्ग, परसर्ग आदि रूपखण्ड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)