बद्रीधाम

ना.

  1. भारतको उत्तरखण्डमा रहेको एक प्रसिद्ध हिन्दू तीर्थस्थल; चार धाममध्ये एक धाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)