बद्लनु
स.क्रि. [बदल्+नु]
- एक वस्तुका सट्टामा अर्को वस्तु राख्नु; साटफेर हुनु; बदल्नु।
- कामकुरोको हेरफेर हुनु; परिवर्तन हुनु।
- उल्टनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [बदल्+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)