बधाई
ना. [सं. वर्द्धन]
- आफ्ना इष्टमित्र वा साथीहरूको कुनै सफलतामा प्रकट गरिने हर्षोद्गार।
- साधुवाद; धन्यवाद; स्यावासी।
- प्रशंसा; तारिफ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. वर्द्धन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)