बनकपास
ना.
- पाँचकुने पात हुने, पहेँला फूल फुल्ने, सेतो भुवादार फल फल्ने रुख वा त्यसै रुखका फलको कपास।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)