बनकरेलो

ना.

  1. फर्सीका छाँटका पात, सेता ठुला फूल, नरम, काँडेदार, रातो, लाम्चो फल र ठुलो कन्द हुने एक जातको लहरो; सोही लहराको फल; झुसेकरेलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)