बनकेरा
ना.
- वनमा हुने, काङ्गियो नछुट्टिई एकै घरीमा लहरै लाग्ने र गुदीभित्र काला गेडा हुने एक जातको केरा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)