बनको

ना.

  1. प्रायः धामीझाँक्रीले देवताको रूपमा मान्ने र पूजाआजा, धूपधुवाँर गरिने एक देवता, जस्तै- वनको लाग्नु (मूर्च्छा पर्ने, विचेत हुने वा मुटु खाने रोग लाग्नु); बनको कराउनु; (लाटोकोसेरो कराउनु इ.); बुडेनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)