बनगुइँठा

ना.

  1. वनमा गाईले गोब्र्याएर सुकेको गोबर; पकला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)