बनटारी
- खजुरको बोटजस्तो सलक्क अग्लो, लामालामा हरिया पात हुने, सल्लाका रुखमा झैँ गुच्छादार फूल फुल्ने र फल लाग्ने शोभा वृक्ष।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)