बनढाडे

ना.

  1. बन पसेको ढाडे वा भाले बिरालो; घरको बिरालोभन्दा ठुलो र डरलाग्दो बिरालो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)