बनतोरियाँ
ना.
- बाटुला किसिमका पात, पहेँलो फूल र झुसे करेलाका जस्ता फल हुने एक जातको लहरो।
- त्यसैको फल; बनघिरौँलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)