बनदुधे

ना.

  1. मुलाका छाँटका ससाना पात हुने टुप्पामा सिउरजस्तो भएर पहेँला फूल फुल्ने एक जातको बुटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)