बननालु
ना.
- ठाडा रौँ भएको, पाँचसात कुना परेका लामा भेट्ना हुने, कपासको जस्तो पात भएको, पहेँला ठुला फूल हुने एक जातको बलियो बोट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)