बनपाला

ना.

  1. बन-बनमा गोठ राखेर पालिने गरिएको भेडाको एक जात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)