बनपैदावार

ना.

  1. वन-जङ्गलका सबै जात र किसिमका रुख, काठपात, काठका बोक्रा, खोटा, बाँस, बाबियो आदि र चौपाया जनावरहरूको समूह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)