बनबेथे

ना.

  1. पालुङ्गाका आकारका ससाना पात, सेता फूल तथा मसिना गेडा हुने जङ्गली बेथे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)