बनमारा
ना.
- दुधिलाका जस्ता पात हुने, फैलिँदै जाने र फैलिँदै जाँदा ससाना झारबुटा, बालीबिरुवा आदि नाश गर्ने एक जातको बुटो; तितेझार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)