बनसुन्तला

ना.

  1. सुन्तलाकै जस्ता अलिक साना पात र निकै साना फल हुने, सुन्तलाको जस्तो त्यति राम्ररी केस्रा नछुट्टिने, स्वाद पनि सुन्तला-सुन्तलाको जस्तो तर केही अमिलो हुने एक जातको जङ्गली सुन्तला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)