बनारसी

वि. [बनारस+ई]

  1. बनारसमा हुने, बन्ने वा पाइने।
  2. बनारससम्बन्धी; बनारसको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)