बन्चरो
ना. [सं. वनेचर]
- रुख ढाल्ने, गिँड्ने र दाउरा आदि चिर्ने काममा उपयोग गरिने, बिँड हालिने पासातिर मोटो र धारतिर पातलो भएको एक किसिमको हतियार; परशु; फर्सा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. वनेचर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)