बन्द

वि. [फा.]

  1. चारैतिरबाट थुनिएको वा रोकिएको।
  2. बिर्को लगाएको; ढाकिएको; छोपिएको।
  3. थुनामा परेको; बन्धनमा परेको; बाँधिएको।
  4. रोकावट; रोकटोक; छेकथुन; मनाही।
  5. कागतको आधा ताउ; आधा ताउ कागत।
  6. कुनै काम वा कुरो नहुने स्थिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)