बन्दनासा

ना.

  1. नाकको प्वाल थुनिएको अवस्था; थुनिएको नाक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)