बन्दाबन्दी

ना. [बन्द+आ+बन्द+ई]

  1. झ्यालढोका, बाटोघाटो आदि सबै बन्द हुने काम।
  2. पूरा मात्रामा बन्द भएको; सबैतिर थुनिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)