बन्दा कोपी/कोबी/गोभी

ना.

  1. फूलगोभीका जस्ता बाक्ला, ठुला र हरिया पात हुने, टुप्पामा कलिला र पहेँल्चा पात गुजुल्टिएर गाँठो पर्ने, तर्कारी खाइने एक जातको वनस्पति; बन्दकोपी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)