बन्दीगृह

ना.

  1. मानिस वा अन्य प्राणी आवतजावत गर्न नसक्ने गरी थुनिने ठाउँ; बन्दीखाना; झ्यालखान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)