बन्देज
ना. [सं. बन्धन]
- कुनै विशेष प्रकारको रीतिथिती; बन्दोबस्त; नियम।
- कुनै कारणबाट लागेको प्रतिबन्ध; रोकावट।
- हैकम; तैनात।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. बन्धन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)