बन्धनी
ना.
- शरीरका अवयवहरूलाई मिलाएर बाँध्ने वा जेलेर राख्ने अवयव; नसो।
- डोरी, जुइनु आदि बन्धन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)