बन्धन

ना. [सं.]

  1. बाँध्ने काम।
  2. डोरी आदि बाँध्ने साधन।
  3. झ्यालखान; बन्दीगृह।
  4. रोकावट; प्रतिबन्ध।
  5. शरीरको जोर्नी; सन्धि।
  6. फल, पात आदिको भेट्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)